जलवायु परिवर्तनमा आदिवासी जनजाति सरोकार सम्बन्धी पुस्तक Author: जनजाति संवाददाता काठमाडौ, २०६७ जेष्ठ ११ - जलवायु परिवर्तनबाट आदिवासी जनजातिहरुमाथि पारेको प्रभाव र त्यसको न्यूनिकरणका उपायहरु समेटिएको पुस्तक 'के हो बन पडानी तथा वन विनासबाट हुने कार्वन उर्त्र्सजनको कटौती (रेड)' नामक पुस्तक मंगलबार र्सार्वजनिक गरिएको छ ।
जलवायु परिवर्तनमा आदिवासीहरुको सरोकार Author: खिम घले डेनमार्कको कोपनहेगनमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धी विश्व शिखर सम्मेलन नजिकिंदै गर्दा यसका असर र परिणाम बारेको चर्चा परिचर्चा पनि बढ्दै गएको छ । स्वभाविकै रुपले नेपाल जस्तो मुलुकको लागि उक्त शिखर सम्मेलन ज्यादै महत्वपूर्ण छ । सम्मेलनमा आफुले नगरेको गल्तीको परिणाम भोग्न बाध्य नेपाल जस्ता अतिकम विकसित मुलुकहरुले धनी मुलुकहरुबाट क्षतीपूर्ती भराउने सम्बन्धमा अभियान चलाउने छ ।