 |
|
 |
धरकपटको विरोधमा जनजातिद्वारा गृहमन्त्रीको पुत्ला दहन Author: जनजाति संवाददाता
काठमाडौं, २ भदौ २०६७– नेपाल आदिवासी जनजाति महासंघले गत आइताबार गरेको देशव्यापी चक्काजाम तथा यातायत बन्दका क्रममा प्रहरी हस्तक्षेप गरी बिना कारण हजार भन्दा बढीलाई पक्राउ गरेको विरोधमा बुधबार राजधानीमा गृहमन्त्रीको पुत्ला जलाएको छ ।
|
 |
 |
 |
|
 |
 |
|
 |
प्रहरीले ज्यादति बिरुद्ध थप आन्दोलनको जनजाति महासंघद्वारा चेतावनी Author: जनजाति संवाददाता
काठमाडौ, ३१ साउन २०६७ - नेपाल आदिवासी जनजाति महासंघले आइतवार आयोजना गरेको देशव्यापी चक्काजाम तथा यातायत बन्दको कार्यक्रममा शान्तिपूर्ण प्रदर्शनमा उत्रेका जनजाति नेता तथा कार्यकर्ताहरुलाई निर्ममतापूर्वक दमन गरी गिराफ्तार गरेको घटनाको भर्त्सना गरेको छ ।
|
 |
 |
 |
|
 |
 |
|
 |
बन्द सानदार सफल/हजार भन्दा बढि नेता कार्यकर्ता गिरफ्तार Author: जनजाति संवाददाता
काठमाडौ, ३० साउन २०६७- नेपाल आदिवासी जनजाति महासंघले दीगो शान्ति र नयाँ सविधान माग गर्दै आयोजना गरेकको देशव्यापी चक्काजाम सानदार रुपमा सफल भएको जनाएको छ । महासंघका अध्यक्ष राजकुमार लेखीले आइतवार साँझ एक बिज्ञप्ति जारी गरी सफल भएको बताएका हुन् ।
|
 |
 |
 |
|
 |
 |
|
 |
आदिवासी पत्रकार गिरफ्तार Author: जनजाति संवाददाता
काठमाडौ, ३० साउन २०६७- आदिवासी जनजातिले आयोजना गरेको देशव्यापी चक्काजामका क्रममा समाचार सकलनका क्रममा पुगेका दुई जना आदिदवासी पत्रकारलाई पनि आइतवार प्रहरीले गिरफ्तार गरेको छ ।
|
 |
 |
 |
|
 |
 |
|
 |
आदिवासी जनजातिको बन्द, आधा दर्जन सवारी तोडफोड, तीन दर्जन पक्राउ Author: जनजाति संवाददाता
काठमाडौं, ३० साउन २०६७- नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको देशब्यापी चक्काजामका कारण आइतवार मुलुकभर सवारी साधन चलेको छैन ।
|
 |
 |
 |
|
 |